एनसेल टावर र विद्युत ट्रान्सफरबाट तामाको तार चोरीको घटना गिरोहलाई पक्राउ गर्न बाँके प्रहरी सफल भएको छ । प्रहरीले बाँकेका विभिन्न स्थानबाट लगातार तार चोरीका उजुरी आएपछि अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उपलब्ध गराएको घटना विवरण यस्तो छ ।