नेपालगन्जबाट जुम्ला गएको विमान दुर्घटना

नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान दुघर्टनामा परेको छ ।
तारा एयरको विमान जुम्लामा दुर्घटना भएको हो । विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको बताइएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल छन् ।

प्रतिक्रिया

प्रतिक्रिया