बाके क्षेत्र नं. २ (ख)मा सुरेन्द्र हमाल विजयी भएका छन् ।
लोकतान्त्रिक गठबन्धनका हमालले 9 हजार 2 सय 21 मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरमका उम्मेदवार दुर्गेस गुप्ताले ८ हजार ४ सय ३२ मत प्राप्त गरे ।