नेपालगन्ज : धुमधाम ताजिया बिसर्जन

आज इस्लाम धर्मावलम्वीहरुले मोहर्रम पर्वको दशौं दिन ताजिया बिसर्जन गर्दैछन् ।
ताजिया बिसर्जनका लागि ढोल बजाउँदै फुल्टेक्रा स्थित कर्बला पुग्ने क्रम जारी छ ।
बाँकेमो मटेहिया, नरैनापुरमा आजै दुर्गा मूर्ति र ताजिया सगसगै शान्तिपूर्ण रुपमा बिसर्जन गरिएको छ ।

2074-06-15

प्रतिक्रिया

प्रतिक्रिया