नेपालगन्जन्यूज । नेपालगन्जमा राप्रपाका डा. धवल शमशेर राणा मेयर पदमा निर्वाचित भएका छन् । उनले १२५१५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका डा. शुरेस कुमार कनोडियाकाे ८७३० मत रहेकाे थियाे ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उमा थापा १०७३१ ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धि राप्रपा का रमारानी वैश्यकाे ८९२४ मत रहेकाे थियाे ।