नेपालगन्जन्यूज । बाँकेमा भइरहेकाे मतगणनामा नेपालगन्ज नगरपालिकामा राप्रपाकाे अग्रता कायमै रहेकाे छ । यसैगरी काेहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा एमालेले अग्रता लिइरहेकाे छ । जानकी गाउँपालिकामा माअाेवादी केन्द्रले अग्रता लिइरहेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका
राप्रपा 8533/6136 {वडा नं. ४,५ र ८ }
कांग्रेस 5340/6787 {वडा नं.२,१०,१९ र २२}
माअाेवादी केन्द्र 4190/3905 {वडा नं.३,७ र २१}
एमाले 4605/5196 {वडा नं.१, ६,९ र २० }
{संघीय समाजवादी फोरम 23 मा विजयी}
खजुरा गाउँपालिका एमाले 5414/5410 {वडा नं. १,२ र ४} माअाेवादी केन्द्र 3949/3346 {वडा नं.३} कांग्रेस 1516/1810
कोहलपुर नगरपालिका एमाले 3594/3771 {वडा नं. १,२,३ र १३} काँग्रेस 3404/3613 {वडा नं. १४ र १५ } माओवादी 2674/2352
बैजनाथ गाउँपालिका एमाले 7767/7318 { वडा नं.१ र ६ } काँग्रेस 5476/6080 { वडा ७ र ८ } माओवादी केन्द्र 3236/2471
जानकी गाउँपालिका माओवादी केन्द्र 1612/1377 { वडा नं. २ } संघिय फोरम 1333/1296 {वडा नं. १ } एमाले 1321/1535 काँग्रेस 1217/1110