बाँके : २८ वडाकाे परिणाम अायाे, कांग्रेस १० र एमाले ८

अहिले दिउँसाे २ वजे सम्म बाँकेकाे २८ वडाहरूकाे परिणाम सार्वजनिक भएकाे छ । कुल ८१ वडा रहेकाे बाँकेमा नरैनापुर गाउँपालिकाकाे सम्पुर्ण परिणाम यसअघि नै सार्वजनिक भैसकेकाे हाे । भर्खरै खजुरा वडा नं. २ र काेहलपुर वडा नं २ काे परिणाम सार्वजनिक भएकाे छ । दुवै वडाहरूमा एमालेले प्यानल सहित विजय हासिल गरेकाे छ ।

कांग्रेस विजयी वडाहरु
डुडुवा १ र ३
नेपालगन्ज वडा नं.२
नरैनापुर वडा नं.४,५, र ६
कोहलपुर नगरपालिका वडा नं.१५
राप्ती सोनारी वडा नं.१, ३, ९

एमालेले विजयी वडाहरु
नेपालगन्ज वडा नं.१
खजुरा वडा नं.१ र २
कोहलपुर वडा नं. १ र २
बैजनाथ वडा नं.१,
डुडुवा वडा नं.५
राप्ती सोनारी वडा नं.२
माओवादी केन्द्र
नेपालगन्ज वडा नं.३
संघिय समाजवादी फोरम
डुडुवा ४,
नरैनापुर वडा नं. १, २ र ४
जानकी वडा नं. १
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२३
राप्रपा
नेपालगन्ज वडा नं. ४ र ५
लोकतान्त्रिक फोरम
डुडुवा वडा नं. ६

प्रतिक्रिया

प्रतिक्रिया