नेपालगन्ज मेयर उपमेयर
राप्रपा 5165 3794
माओवादी 2719 2458
एमाले 2384 2685
(वडा नं. 1,6 मा एमालेको, नेपाली काँग्रेस वडा नं. २, 22 विजयी, २३ मा संघीय समाजवादी फोरम, ३, 7 मा माओवादी केन्द्र विजयी । वडा नं. ४ र ५ राप्रपा विजयी)
कोहलपुर मेयर उपमेयर वडा अध्यक्ष वडा नं.
एमाले 2422 2572
माओवादी 1825 1596
(वडा नं. 1, 2 मा एमाले विजयी, वडा नं. 14, 15 मा काग्रेस विजयी)
राप्तीसोनारी प्रमुख उपप्रमुख
काँग्रेस 4668 4708
एमाले 4152 4179
माओवादी 2085 1896
राप्रपा 1405 1369
(राप्तीसोनारी ९, 3, 8,1 मा नेपाली काँग्रेसको प्यानल विजयी, वडा नं. २ मा एमाले विजयी)
एमाले 3559 3570 258
माओवादी 2115 2040 344
(खजुरा १, 2 मा नेकपा एमाले विजयी)
माओवादि 1330 1014
समाजवादि फोरम 904 841
एमाले 785 862
नेपाली कांग्रेस 748 665
(जानकी वडा नं. १ संघीय समाजवादी फोरम विजयी, २ मा माओवादी केन्द्र विजयी ।)
बैजनाथ प्रमुख उपप्रमुख
नेकपा एमाले – 4820 4762
नेपाली कांग्रेस– 3675 4264
माओवादि केन्द्र– 2119 1489
(बैजनाथ 1, … मा एमाले विजयी, काग्रेस 8, 7 मा विजयी )
डुडुवा प्रमुख उपप्रमुख
कांग्रेस– 4691 4315
समाजवादि फोरम 4192 4134
डुडुवा 1, 2, 6 मा काग्रेस, 5 मा एमाले , डुडुवा ६ मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, 4 मा संघीय समाजवादी फोरम विजयी
डुडुवा गाउँपालिकामा काग्रेस विजयी
नरैनापुरप्रमुख उपप्रमुख
राप्तीपारी नरैनापुर गाउपालिकामा संघीय समाजवादी फोरमले नेतृत्व लिन सफल भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शम्भु मिया भन्ने इस्तियाक अहमद शाह गाउपालिका प्रमुख निर्वाचित भएका छन् । फोरमकै जयनती देवी श्रीवास्तव उपप्रमुख निर्वाचित भएकी छन् ।
निर्वाचन अधिकृत गोरख बहादुर थापाका अनुसार, ८ जना विभिन्न प्रतिस्पर्धीहरुलाई उछिन्दै शाह गाउपालिका प्रमुख निर्वाचित भएका हुन् । उपप्रमुखमा ७ जना उम्मेदवार थिए । विभिन्न ६ वडाको गाउपालिकामा ३ वटा वडा फोरमले जित हासिल गरेको छ भने ३ वटा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउपालिका अध्यक्षमा ४ हजार ८० मत ल्याएर शाह विजयी भए । उपप्रमुख श्रीवास्तवले ३ हजार ४४ मत प्राप्त गरिन् । नरैनापुरमा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काग्रेसका उम्मेदवार निकटतम् प्रतिद्वन्द्वी भएका छन् । निर्वाचन अधिकृत थापाका अनुसार, १५ हजार ४३ मतदाता रहेको नरैनापुरमा ११ हजार ८ सय ६३ मत खसेको
थियो । फोरम १, २ र ४, काँग्रेस ३, ५ र ६ मा विजयी ।