बाँकेका आठै तहमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न निर्वाचन कार्यालय नेपालगन्जले बताएको छ ।
क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीका अनुसार, बाँकेमा ७१.२५ प्रतिशत मत खसेको छ ।