नेपालगन्जका प्रमुख पदका उम्मेदवारले मतदान गरे

(नेपालगन्ज नगर भवन केन्द्रबाट मतदान गर्दै नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार सम्शुधिन सिद्दिकी । (तस्वीर : प्रमोद धिताल)

(नेपालगन्ज घरबारीटोल नेरामावि केन्द्रबाट मतदान गर्दै माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार दामोदर आचार्य । (तस्वीर : तुल्सीमणि केसी)

(नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रबाट मतदान गर्दै नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार  डा. सुरेश कनोडिया । (तस्वीर : काशीराम पोखरेल)

(नेपालगन्जको धम्बोझी मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली काँग्रेसबाट उपमेयर पदका उम्मेदवार उमा
थापा । (तस्वीर : काशी पोखरेल)

कोहलपुरमा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपाने । उनले कौशिल्यानगर मतदान केन्द्रबाट मतदान गरेका हुन् । (तस्वीर : विशाल रानामगर/नेपालगन्जन्यूज)

खजुरा गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार डम्मर विक (तुफान) ।

नेकपा एमालेबाट डुडुवा गाउँपालिकाका प्रमुख पदका उम्मेदवार सकिल खान मतदान पछि ।

मतदान गर्न जाँदै राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार धवल समशेर राणा ।

नेकपा एमालेबाट खजुरा गाउँपालिका प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपति खजुरा ज्ञानोदय मावि स्थित मतदान केन्द्रमा मतदान गर्दै ।

प्रतिक्रिया

प्रतिक्रिया