स्थानीय तहको निर्वाचनमा निकै व्यग्रता देखिएको छ ।
विहान ७ बजेदेखि मतदान सुरु हुने भएपछि साढे ५ बजेदेखि मानिसहरु मतदान केन्द्रमा जम्मा हुन सुरु गरिसकेका थिए । मतदानका लागि विहान ६ बजेदेखि नै मतदाताहरु मतदान केन्द्र स्थल अगाडी लामबद्ध हुन सुरु गरिसकेका छन् ।

नेपालगन्जको धम्बोझी मतदान केन्द्रमा लाइन लाग्दै मतदाता ।
(तस्वीर : काशिराम शर्मा/नेपालगन्जन्यूज)











