बाँकेमा अहिले ५ बजेबाट मदिरा विक्री निषेध

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि प्रशासनले मदिरा बिक्री, वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासनले एक विज्ञप्ति जारी गरी असार १० गते शनिबार ५ बजेबाट मतगणना सम्पन्न नहुँदा सम्म मदिरा विक्री वितरण गर्न रोक लगाएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया