जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा नेपाल–भारत सीमा बन्द हुने जानकारी गराएको छ । सूचनामा, असार १२ गतेदेखि असार १४ गते मतदान सम्पन्न नहुँदा सम्म सीमा बन्द हुने उल्लेख छ ।