नेपाली काँग्रेसले नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा डा. सुरेश कुमार कनोडिया, उपप्रमुखमा उमा थापा लगायतको उम्मेदवारी दर्ता गराएको छ । काँग्रेसले ११ बजे उम्मेदवारी दर्ता गराएको हो ।
नेकपा एमालेले १२ बजे उम्मेदवारी दर्ता गराउँदैछ ।
उम्मेदवारी दर्ताका लागि काँग्रेस बाजागाजा र र्याली सहित निर्वाचन कार्यालय पुगेको थियो ।
(तस्वीर : विशाल रानामगर/नेपालगन्जन्यूज)