बाँकेमा सुरु भो मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि बाँकेका आठै तहमा राजनीतिक दलहरुले मनोनयन दर्ता सुरु गरेका छन् ।

अहिले नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका लागि काँग्रेसले ११ बजे र नेकपा एमालेले १२ बजे उम्मेदवारी दर्ता गराउने क्रम रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया