सल्यानमा एमाले ४, माअाेवादी ३ र कांग्रेस २ मा अगाडि

शारदा नगरपालिका

एमाले राम खड्की ४२५, सरिता हमाल ४७०

काँग्रेस शुरेस अधिकारी ३४४, सावित्रा बस्नेत ३४५

माओवादी प्रमोद श्रेष्ठ १९०, झरना बुढाथोकी १८१

त्रिवेणी गाउँपालिका

एमाले लोकेन्द्र सिहं खड्का ४५३, पवित्रा केसी ४४५

काँग्रेस  मान ब डाँगी ४४२, करुणा खड्का ४५९
माओवादी अजय रोका २३० लिलावति बुढा २२४
कपुरकोट गाउँपालिका 
माओवादी प्रकाश भरारी ५७८, एलिना राना ५९४ 

काँग्रेस दुर्गा गिरि ८२ ओकी बोहरा ७४
एमाले भिम ब सेन ४९४ तिला बुढा ४९६

ढोरचौर गाउँपालिका

एमाले चित्र बहादुर चलाउने ८७६, पुष्पा बोहरा ९३१

काँग्रेस नरविर चलाउने ६१७, विमला रेउले ५६८

माओवादी नरविर चलाउने ८६५, भूमि बुढाथोकी९१५
 दार्मा गाउँपालिका
माओवादी निम ब केसी १२८५

काँग्रेस रामचन्द्र केसी अध्यक्ष ८५९
एमाले दल बहादुर केसी ८०१

रामपुर गाउँपालिका
नेका भरत पुन ३३६, कमला अधिकारी २८१
एमाले दान ब केसी १९१, सहनशिलता वली २०८
माओवादी पुरुषोत्तम भटराई १९५, प्रिति डिसी २१०
बन्गाड कुपिण्डे नपा
एमाले गोविन्द पुन २२५, अध्यक्ष ,नेका प्रदिप विष्ट २५८ उपाध्यक्ष ( एमाले काग्रेस समिकरण )
माओवादी कर्ण ब बुढाथोकी ११८, मञ्जु यरी ११६
बागचाैर नगरपालिका
माओवादी लोकमान बुढाथोकी ७७५, कल्पना पुन ७७५

नेका गोरख केसी ६२९, मेनका चन्द ५५०
एमाले लोक ब डाँगी ४१९ ओकादेवी केसी ४६६

छत्रेश्वरी गाउँपालिका
नेका शन्तोष केसी २८७, सिता केसी १७४
एमाले ओज ब बुढाथोकी २१४, बुद्धा के सी १३४
माओवादी चित्र बहादुर केसी २०५ राधा शर्मा घर्ती १२४

सल्यानका पत्रकार प्रतिक भटरार्इ फेसबुकबाट ।  

प्रतिक्रिया

प्रतिक्रिया