महाअभियाेग अघि नबढाउ : सर्वाेच्च अदालत

न्यूज फ्ल्यास 

सर्वाेच्च अदालतले महाअभियाेग अघि नबढाउन अन्तरिम अादेश दिएकाे छ ।  प्रधान न्यायधिश शुसिला कार्किलाइ अाजै काममा फर्किन अादेश दिएकाे छ । 

न्यायाधिश चाेलेन्द्र शमशेर जबराकाे एकल इजलासले साे अादेश दिएकाे हाे ।

प्रतिक्रिया

प्रतिक्रिया