बुधबार नरैनापुर गाँउ पालिका ५ हुलासपुरुवा बस्ने बच्चलाल चमारको फुसले छाएको १ तल्ले कच्चि घरमा खाना बनाउने क्रममा अचानक आगलागी शुरु भई सो गाउको २५ वटा घर , ५ वटा गोठ र १ वटा घुम्ती पसल जली नष्ट भएको छ ।
(तस्वीर : अरुण यादव)