नयाँ बर्षकाे शुभकामना…

सामाजिक सन्जालका सन्देशहरू 

अाज नयाँ बर्ष । अाफन्त, साथीभाइले एक अापसमा भेटेर शुभकामना अादान प्रदान गर्ने गर्छन् ।

केहि बर्ष अगाढिसम्म  पाेस्टकार्ड अादानप्रदान गरेर शुभकामना दिने गरिन्थ्याे । पाेस्टकार्डबाट सन्देश पठाउने चलनलाइ माेवाइल एसएमएसले  विस्थापन गरिदियाे ।

अहिले सामाजिक संजालकाे सहज पहुँचले शुभकामना सन्देश फेसबुक र ट्वीटरबाटै पाेस्ट गर्ने चलन अाएकाे छ ।

अाज फेसबुकका न्युज  फिड र ट्वीटरका टाइमलाइनमा शुभकामना सन्देशहरू धेरै देख्न सकिन्छ ।

सामाजिक सन्जालकाे शुभकामनालाइ पस्किने क्रममा ट्वीटरमा अाएका  केहि शुभकामना सन्देशलार्इ प्रस्तुत गरिएकाे छ ।

हेराैं केहि ट्वीटेका शुभकामनाहरू ः

https://twitter.com/smadixit/status/852693015328047104

https://twitter.com/kharel777/status/852589567999787008

https://twitter.com/krishnagaire29/status/852362171912781824

https://twitter.com/achryaprdp/status/852510531630112768

https://twitter.com/sabu232/status/848305984803975168

https://twitter.com/TheUlyssesBand/status/852514869488242688

https://twitter.com/simranmagar/status/852700203526246400

https://twitter.com/sabinak02635436/status/852320562210684928

प्रतिक्रिया

प्रतिक्रिया