आफ्ना ब्राण्डमा विशेष छुट सहित आज सिजीका ब्राण्डहरु बिक्रीका लागि राखिएको छ ।
बाँकेका आधिकरिक बिक्रेता युसिपी कोहलपुर, कान्तिपुर ईलेक्ट्रोनिक्स् प्लाजा नेपालगञ्ज, टि.भि.हाउस नेपालगञ्ज, श्रेष्ठ टिभी नेपालगञ्ज र श्री स्वर्गद्ववारी टे«डर्स नेपालगञ्जमा सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुट सहित आफ्ना सामानहरु बिक्रीमा राखेको हो ।
‘आज तपाईको सहरमा’ नामक योजना सहित १५ देखि १७ प्रतिशत सम्म सिजी ब्रान्डका प्रत्येक केल्भिनेटर तथा टोशिबाको खरिदमा छुटको व्यवस्था गरिएको ब्रान्डका म्यानेजर भोगेन्द्र चौधरीले जानकारी दिए । टिभी रोजे जस्तो मुल्य खोजे जस्तो स्तरको नारा सहित सिजीले नया मोडलका आकर्षक टिभीहरु टोसिबा, सेन्सीइ ब्रान्ड बजारमा ल्याएको उनले जानकारी दिए ।