बाँके कारगाराका कैदीबन्दीले थालेको आन्दोलन फिर्ता ।

बाँके कारगाराका कैदीबन्दीले थालेको आन्दोलन फिर्ता भएको छ ।अधिकारकर्मीको रोहवर र प्रहरी प्रशासन प्रमुखको उपस्थितिमा ३ बुदामा सहमति भएपछि अन्श्चितकालिन तालाबन्दी अपरान्ह ४ ः१५ खोलियो ।

जेलरको सरुवा, बर्तमान चौकीदारलाई पदमुक्त र कैन्दीबन्दीले उठाएका सवालमा छानविन गर्ने भए पछि कैदीबन्दीले गरेको आन्दोलन फिर्ता गरेका हुन ।


यस अघि प्रहरी, प्रशासनका प्रमुखसंग अधिकारकर्मी र संचारकर्मीको रोहवरमा कैदी बन्दीले आफ्ना १० बुदे माग प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया