नेपालगन्ज – बाँकेको सम्शेरगन्ज महादेवपुरी स्थित झिझरीखोला माथिको झलुंगे पुलमा साइकल गुडाउँदै नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्यहरु । नेपालगन्जबाट दैनिक जसो साइक्लिङ्ग गर्ने उनीहरु जिल्लाका विभिन्न भागमा पुग्ने गरेका छन् ।