खोई पानीको निकास

शनिबार नेपालगन्जमा परेको एकछिनको झरीले नेपालगन्जका विभिन्न ठाउँ जलाम्मे भएको छ ।
नाला तथा ढलको सरसफाई नभएकाले सहज तरिकाले पानीको निकास हुन सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया