समिर फोनिज अध्यक्ष निर्वाचित

जनजाति पत्रकार महासँघ (फोनिज) बाँकेको अध्यक्षमा समिरमान श्रेष्ठ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।

आइतबार नेपालगन्जमा भएको ५ औं अधिबेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्ष विमला चौधरी, सचिव भगत राम थारु, सह सचिव लक्ष्मी चौधरी र कोषाध्यक्षमा सोम गुरुङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा सम्भु प्रसाद चौधरी, खम्ब पुन, निकिता कर्माचार्य र ममता थापा चयन गरिएको छ ।

[2074-12-18]

प्रतिक्रिया

प्रतिक्रिया