गधा घोडा खच्चड पालक महिला च्याउ खेति तर्फ आकर्षित

बाके जिल्ला भवानियापुर गाउपलिका को हिरमिनिया सुब्बापुरवा को गधा घोडा खच्चड पालक महिलाहरु च्याउ खेति तर्फ आकर्षित भएको छन । परम्परा देखि नै गधा घोडा खच्चड पाल्दै आएका महिलाहरु घरमा बसी सजिलै आम्दानी हुने हुदा समुहमा बसेर च्याउ खेति गर्न लागेको बताउ“छन् उनीहरु ।

समुहमा उत्पादित च्याउबाट हुने आम्दानी समुह कै खातामा जम्मा गरि समुहमा नै लगानी गर्ने निर्णय गरेको हुदा समुहले नै २ वटा टनेल घर बनाएर ४०० पोका च्याउ हालेको श्रीमान्हरु ईटा भट्टामा काम गर्ने बलको काम तथा जोखिम युक्त काम गर्ने भएको कारणबाट स्वास्थ्य लगायत धेरै कुरामा समस्या रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया