ध्यान कार्यक्रम हुँदै

ओशोधारा ध्यान केन्द्र नेपालगन्जले भोलि शुक्रबार नेपालगन्जको ॐ कटेज मा बिहान 7 बजे बाट ध्यान कार्यक्रम आयोजना गर्दैछ ।
यो शताब्दी को रहर्श्दर्सी गुरु ओशोको ध्यान विधिमा अधारित ध्यान ज्ञान प्रज्ञा र होसको को विधि र प्रयोग बारे ओशोधारा नेपालको सम्योजक तथा अन्तर्राष्ट्रिय स्तरको आचार्य श्री ओशो मैत्रेय ले ध्यान विधि सिकाउने कुरा
ओशो धारा नेपालगन्ज को सम्योजक भरत सिलवालले बताउनु भयो ।
बिगत 20 बर्श देखि केन्द्र ले नागरिक लाई मानसिक शान्ती को क्षेत्र काम गर्दै आएको छ । करिब १००० जनालाई प्रशिक्षण दिई सकेको केन्द का 500 जना सक्रिय सदस्य छ्न ।

प्रतिक्रिया

प्रतिक्रिया