नेपालगन्जमा आधी र पानी

४२ डिग्रीको तापक्रम र चर्को गर्मीका बीच शुक्रबार मध्यराती नेपालगन्जमा बर्षा भएको छ ।
ठूलो हावाहुरीसगै झमाझम बर्षा भएको हो ।

बर्षासगै नेपालगन्जको मौसम पनि चिसो भएको छ । हावाहुरी र बर्षाका कारण विद्युत अवरुद्ध भएको छ ।

(२०७४ जेठ १२ गते)

प्रतिक्रिया

प्रतिक्रिया