ओभरलोड विरुद्ध नेपालगन्जमा प्रहरी अप्रेशन

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज केहिबेर अघि सरप्राइज चेकजाँच गरेर ३४ वटा ट्याक्टर नियन्त्रण गरेको
छ ।

ट्रालीमा ब्यवस्था नभएपनि ओभरलोडका लागि ट्रालीमा थप निर्माण गरि दुई वटा ट्रालीमा बोक्ने किसिमको सामाग्री एउटै ट्रालीमा बोक्ने गरेकोले कारवाही गर्दै ३४ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको जनाएको छ ।

भोली उनीहरुको ओभर लोड गर्ने ब्यवस्था हटाइने र प्रशिक्षण पछि आवश्यक कानून बमोजिम कारवाही गरि मात्र छाडिने बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया