नेपालगन्ज/नेपालगन्जन्यूज
रुकुममा गोठमा लागेको आगो निभाउन खोज्दा एक महिला जलेर गम्भीर घाइते भएकी छन् ।
गोठमा आगो निभाउ“दा घाइते भएकी गंगा बुढालाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ ।