बाँकेको बैजनाथ गाउँपालिकामा गोली चल्यो

बाँकेको बैजनाथ गाउँपालिकामा दुई राजनीतिक दलका कार्यकर्ता एक आपसमा भिड्दा स्थिति अनियन्त्रित भएको
छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाएको छ । ५ राउण्ड हवाई फायर भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

एमाले र माओवादीको चुनावी सभाका क्रममा ढुंगाहानाहान हुँदा स्थिति अनियन्त्रित भएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया