कहाँ कति मत खस्यो हेर्नुस्

यस्तो छ जिल्लागत तथ्यांक

प्रदेश नं. ६ मा ४० प्रतिशत मत खसेको छ । अहिलेसम्म डोल्पा र दैलेखमा ५५, सुर्खेतमा ५०, सल्यान, हुम्ला, कालिकोट र रुकुममा ४५, जुम्ला र मुगुमा ३५ प्रतिशत मत गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया