तस्करीको सामान बरामद

अबैध तस्करी गरि ल्याइदै गरेको सामान बरामद गर्ने क्रमलाई बाँके प्रहरी तिब्रता दिएको छ ।
त्यसक्रममा बेवारिसे अवस्थामा रहेको ३ सय १५ पोका अबैध सुपर पावर सुर्ति समेत बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले अन्दाजी ९ बजे राती कोहलपुर नगरपालिका वडा नम्बर २ पानी ट्याङ्कीबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया