यस्तो छ, बाँकेमा पत्रकारको निर्वाचन (तस्विर कथा)

नेपाली पत्रकारहरुको साझा संंगठन, नेपाल पत्रकार महासंघ, बाँकेबाट बाँके जिल्ला शाखा, प्रदेश र केन्द्रीय पदाधिकारीहरुको निर्वाचनको मतदान व्यवस्थित र सुरक्षित रुपमा जिल्ला समन्वय समिति बाँकेमा भइरहेको निर्वाचन संयोजक पूर्णलाल चुकेले जानकारी दिएका छन् । ‘यस्तै सौहार्दपूर्ण वातावरणमा मतगणना कार्य पनि निर्वाध रुपमा सम्पन्न गराउन सबै पत्रकार साथीहरुमा हार्दिक अपिल गर्दछु,’ मतदानकैबीच निर्वाचन संयोजक चूकेले अपील जारी गर्दै भनेका छन् । (तस्विरमाः निर्वाचन)

पत्रकारको नेतृत्व चुन्न मतदान हुँदै

प्रतिक्रिया

प्रतिक्रिया