30.7 C
Nepalgunj, NP
वि.सं २०७४ आषाढ १५, बिहीबार
Thursday, June 29, 2017
00
गृह पेज कला र साहित्य

कला र साहित्य

उहीँ तपाइको वडाको मतदाता

आत्मिय कमरेड शान्ती र समग्र निर्वाचित टीम ! बधाई अनि जनपक्षीय काम गर्ने उर्जा मिलोस कामना!! महाभारतको युद्दमा अर्जुनको सारथि कृष्ण बने झै यो स्थानिय चुनाबमा...

ताली फिर्ता

सृजन लम्साल एक समयमा दक्षिण दिशाबाट कान्तिपुरी महानगरीमा महामहिम जादूगरज्यू पाल्नु भएछ । हुस्सुहरुका महासभामा जादू गर्न थाल्नु भएछ । उहाँले आफ्नो वाणीको सफाइ देखाउँदै...

रङ्गीनमय साँझ

कथा शरद् ऋतु । आफैँमा आनन्दमय । न गर्मी, न जाडो, न वर्षा, न हुस्सु, न बादल सबैतिर सफा मौसम । दसैँ तिहारको माहोल, निक्कै...

सपना र पँलासहरु

सुमित्रा न्यौपाने अनुहार प्रशन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यलेन्स पर्याप्त भएपछि अमेरिका...

बाहुबलीले हाउसफुल बागेश्वरी

भारतीय चलचित्र बाहुबली २ हेर्न दर्शकहरुको घुइँचो लागेको छ । रिलिज भएकै दिन हिजो शुक्रबार ८ शो पुरै हाउसफुल भएको बागेश्वरी क्युएफएक्सका प्रबन्धक मो. रफिले...

बाहुबली–२ आज हत्याको रहस्य खुल्दै

रिलिज नहुदै सबैभन्दा बढि कमाउने फिल्म बन्यो बाहुबली २  अनलाइनबाट १० लाखले गरे टिकट बुक  बहुप्रतिक्षित फिल्म बाहुबली २ आज शुक्रबार रिलिज हुदैछ ।...

भारतीय अभिनेता खन्नाको निधन

चर्चित भारतीय अभिनेता विनोद खन्नाको बिहीबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ खन्नाको मुम्बई स्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी...

जुवाडेको चुनावी भाषण

एकादेसमा एउटा गाँउ  थियो । त्यो गाउ मा सबै थरी मान्छे बस्दथे । आमा, दिदि, बहिनि, भाउजु, बुहारीहरु घरको काम गर्ने गर्दथे । केहि...

नेपालगन्जको मच्छर : सुर्खेत यात्रा

सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत । साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी :...

फोहोरको व्यथा

प्रिय फोहोरका डंगुरहरु स्नेही अभिवादन । अलिखित सम्बन्धको तराजुमा हामी जोखिएर न दुस्मन भयौं, न आफन्त । हजार सपना बोकेर नेपालगन्ज आउनु अघि देखि तिमी सँग...