Tuesday, February 17, 2026
घर मुख्य समाचार

मुख्य समाचार

बाँकेका ऐतिहासिक सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

बाँके जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मन्दिर परिसर तथा वरपर जथाभावी छरिएका प्लास्टिकका खोल, फोहोर...

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ। निर्वाचन आयोगले सोमबार निर्वाचनको अन्तिम नतिजा...

एपीएफ लगातार तेस्रो जितसहित राष्ट्रिय लिगको शीर्ष स्थानमा, संकटालाई २–१ ले हरायो

विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार दशरथ...

सुनको मूल्यमा मंगलबार पनि नयाँ उचाइ, प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ

मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २...

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा, अभियानमा सक्रिय हुने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाबारे...

डडेलधुरामा कांग्रेसको इतिहास मोडिँदै, नैनसिंह महर उम्मेदवार

डडेलधुरामा नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार बन्ने भएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक प्रतिनिधि सभा निर्वाचन नलड्ने...

गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवारी दिने

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। आगामी निर्वाचनका लागि...

कुलमान घिसिङको चुनावी इन्ट्री, काठमाडौं–३ बाट उम्मेदवारी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन्। केन्द्रीय सदस्य तथा...

खोटाङमा दलअनुसार मनोनयन दर्ताको समय र रुट तय

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय र रुट निर्धारण गरेको छ। मनोनयन दर्ता प्रक्रिया सरल, सहज र व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक...

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पराजित, थाइल्यान्डसँग ८ विकेटको हार

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत काठमाडौंमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८...