गरिबी निवारणमा वेष्टर्न बचत तथा ऋण सहकारी

सहकारीमा समस्यामात्रै देखिरहँदा अर्थतन्त्रको महत्वपूर्ण एउटा खम्बा कमजोर भैरहेको छ । सहकारी क्षेत्रभित्रका खास समस्या र सम्भावना औंल्याउदै वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक थानिश्वर पाण्डेयले सहकारीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्छन् । एक दशकदेखि वेष्टर्नको कमान्ड सम्हाल्दै आएका पाण्डेय सहकारी बारे राम्रो दखल राख्छन् । वेष्टर्नले १४ औं वर्ष प्रवेश गरिरहँदा प्रवन्धक पाण्डेयसंग दैनिक नेपालगन्जका लागि गरिएको कुराकानी आजको विशेष ।

कसरी गर्दै छ त निवारण ,हेरौं#dainiknepalgunj

plz do like, comment and subscribe!!

प्रतिक्रिया

प्रतिक्रिया