नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिकाकाे मतगणना सकिएकाे छ । अहिले मतगणना भइरहेकाे वडा नं. १३, १४ र १५ मा क्रमश ः कांग्रेस, एमाले र संघिय फाेरमले वडा अध्यक्षमा विजयी भएका छन् । यद्दपी यसकाे अाैपचारिक घाेषणा भएकाे छैन ।
याे संगै नेपालगन्ज उपमनपामा प्रमुखमा धवल शम्शेर राणा र उमा थापा मगरले विजयी भएका छन् ।