कोहलपुर वडा नं. १ मा विजय हासिल गरेसँगै मेयरमा पनि एमालेले नै अग्रता पाएको छ ।
एमालेबाट वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार गोपि खनाल 509 मत सहित विजयी भएका छन् ।
सुरुवाती गणनामा काँग्रेसले अग्रता हासिल गरेपछि वडा नं. १ को मतगणना सकिंदा एमालेले प्रमुख पदमा अग्रता हासिल गरेको हो ।
कोहलपुर मेयर उपमेयर वडा अध्यक्ष
एमाले 418 462 509
माओवादी 387 341 344
काँग्रेस 354 329 280