बाँकेको खजुरागाउँपालिका वडा नं. १ को मतगणना जारी छ ।
१ हजार ८ सय ३६ मतदाता मतदाता रहेको खजुरा वडा नं. १ को नतिजा विहान सम्म आउने अपेक्षा गरिएको पत्रकार हरि खत्रीले जानकारी दिए ।
एमाले
प्रमुख – 495
उपप्रमुख – 484
वडा अध्यक्ष – 512
माओवादी केन्द्र
प्रमुख – 201
उपप्रमुख – 157
वडा अध्यक्ष – 181
काँग्रेस
प्रमुख – 166
उपप्रमुख – 232
वडा अध्यक्ष – 167
Update 10.55
खजुरा गाँउपालिका अपडेट किस्मत कुमार कक्षपति 627 डम्मर बिक 250 नक्कि खाँ 106 वडा अध्यक्ष सुमन मल्ल 643 जम्मा ११०० भाेट गनेर सकियाे ।