डुडुवामा फोरमको अग्रता

डुडुवा गाउंपालिका १ न. वडा को ताजा मत परिणाम यस प्रकार रहेको छ।(१२ बजे )

संघिय समाजबादी फोरम नेपाल गाउंपालिका प्रमुख ३७८
उपप्रमुख ३५९
वडा प्रमुख ३२६


नेपाली कांग्रेस प्रमुख ३५८
उपप्रमुख ३१७
वडा अध्यक्ष २९१

एमाले प्रमुख ७
उपप्रमुख १०
वडा अध्यक्ष १४

माओबादी केन्द्र प्रमुख ११
उपप्रमुख १४
राप्रपा प्रमुख २५
उपप्रमुख २६

प्रतिक्रिया

प्रतिक्रिया