मतपेटिका मतगणना स्थल पुर्याइँदै

मतदान सम्पन्न भए लगत्तै बाँकेका आठ वटै स्थानीय तहका मटपेटिका गणना स्थल पुर्याइँदै छ ।
निर्वाचन कार्यालयका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको मतगणना भोलि मात्र सुरु गरिनेछ ।

(तस्वीर : हिमाल गैरे/नेपालगन्जन्यूज)

 

प्रतिक्रिया

प्रतिक्रिया