मादक पदार्थ सेवन गर्ने होटल बाटै समातिने

स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रम नसकिंदा सम्म प्रशासनले बा“केका मदिरा निषेध गरेको छ ।
आइतबार बाट प्रहरीले मादक पदार्थ निषेध गरेको हो ।

‘हिजो सम्झाइ बुझाइ गरेर छाड्यौं’, बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले भने, ‘आज होटलमै छापा मारेर मादक पदार्थ सेवन गर्नेलाई कारवाही गर्छौ ।’

उता कोहलपुर प्रहरीले समेत छापा मारेर ५ हजार लिटर भन्दा बढी मदिरा नष्ट गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया