दिपिका बनिन्, ‘मिस नेपालगन्ज’

दिपिका श्रेष्ठले ‘मिस नेपालगन्ज २०१७’को ताज पहिरिएकी छिन् ।

सन् २०१६ की उपाधी विजेता सुमन थापाले दिपिकालाई शनिबार कार्यक्रममा ‘मिस नेपालगन्जको ताज’ पहिर्याइदिएकी हुन् ।

एक्स जेनेरेशनले २०११ देखि आयोजना गर्दै आएको उपाधीको दिपिका चौथो विजेता हुन् । युवा व्यवसायी व्यवसायी विनोद अग्रहरी, पत्रकार प्रभात देवकोटा, मिस नेपाल २०१३ की प्रतिस्पर्धी रुजु श्रेष्ठ लगायतको निर्णायक टोलीले १० प्रतिस्पर्धीहरु बीच बाट समिक्षा बोहरालाई फष्ट रनरअप र सिर्जना थपलियालाई सेकेण्ड रनरअपको उपाधी दियो ।

(तस्वीर : विनोद अग्रहरी)

प्रतिक्रिया

प्रतिक्रिया