नेपालगन्जमा चक्काजाम

राजपा नेपालले नेपालगन्जमा चक्काजाम गरेको छ ।

नेपालगन्जको विपीचोकमा जम्मा भएका राजपा नेपालका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो संविधान संशोधन माग गर्दै दुई घण्टा चक्का जाम गरेका हुन् ।

चक्काजाम अवधीमा त्यस क्षेत्रमा यातायात चल्न सकेनन् ।

प्रतिक्रिया

प्रतिक्रिया