भावुक योगी, सुर्खेत, जेठ २
सुर्खेतमा ५ नगरपालिका र ४ गाउँपालिका गरी ९ तह रहेका छन् । ९ वटै तहको मेयर र उपमेयर संगै वडा अध्यक्षमा तिन ठुला दल कांग्रेस, एमाले र माओबादी केन्द्र बिच कडा प्रतिस्पर्धा रहेको छ । सुर्खेतका ९९ वडा मध्ये वडाध्यक्षमा नेपाली कांग्रेस ११, नेकपा एमाले ९ र नेकपा माओबादी केन्द्र ४ वटा वडामा विजयी भएका छन ।
सुर्खेतका नगरपालिकाहरु :
१. वीरेन्द्रनगर नगरपालिका
मेयर
देवकुमार सुवेदी (कांग्रेस) ११२४
बालाराम शर्मा (एमाले) १११८
रत्नबहादुर गाहा (माओवादी केन्द्र) ६७६
उपमेयर
जानकी सिँह (कांग्रेस) ११६१
मोहनमाया ढकाल (एमाले) १११७
हरीमाया शर्मा (माओवादी केन्द्र) ७७९
वडा नम्बर १ को अध्यक्षमा दलित महिला सदस्य वाहेक नेकपा एमालेका उम्मेदवार गंगाराम सुनारको प्यानल विजयी ।
२. भेरीगंगा नगरपालिका
मेयर
भुपेन्द्रबहादुर चन्द (कांग्रेस) १९४५
यज्ञप्रसाद ढकाल (एमाले) १४११
कृष्णप्रसाद गिरी (माओवादी केन्द्र) ८१८
उपमेयर
रेणु ढकाल (कांग्रेस)
चन्द्रा ढकाल (एमाले)
डिलसरा थापा (माओवादी केन्द्र)
वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज कार्कीको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका विजयी ।
३. गुर्भाकोट नगरपालिका
मेयर
हस्त पुन (कांग्रेस) २५०२
देवबहादुर खत्री (एमाले) २३७०
हिराबहादुर थापा (माओवादी केन्द्र) ५३३
उपमेयर
मैना बिक (कांग्रेस) २५०५
शुशीला बिक (एमाले) २३६२
सीता पाण्डे (माओवादी केन्द्र) ५३४
वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका लालबहादुर खासुमगरको प्यान विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका नोख बहादुर वली विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेस विजयी ।
वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका प्रसन्न कुमार शाह विजयी ।
४. लेकवेशी नगरपालिका
मेयर
उमेश पौडेल (कांग्रेस) १६८५
गगनसिं सुनार (एमाले) २१९८
खडक घर्ती (माओवादी केन्द्र) ६५९
उपमेयर
लिलामती बिक (कांग्रेस)
शान्ति छन्तेल (एमाले)
आरती बिक (माओवादी केन्द्र)
वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका मानबहादुर पुनको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका देबबहादुर पचभैया विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा एमाले विजयी ।
वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र रुचामगर विजयी ।
५. पञ्चपुरी नगरपालिका
मेयर
उपेन्द्रबहादुर थापा (कांग्रेस) ७६०
मनबहादुर विक (एमाले) ८४८
धनबहादुर विक (माओवादी केन्द्र) ७७
उपमेयर
मुक्ती रेग्मी पुरी (कांग्रेस)
राजकुमारी तिवारी (एमाले)
सीता पाण्डे (माओवादी केन्द्र)
वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका धनबहादुर थापाको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी ।
सुर्खेतका गाउँपालिकाहरु
१. सिम्ता गाउँपालिका
अध्यक्ष
खड्का पोखरेल (कांग्रेस) ३१९
कविन्द्रकुमार केशी (एमाले) ७८४
झुपबहादुर बुढा (माओवादी केन्द्र) २८
उपाध्यक्ष
भिमा मल्ल (कांग्रेस) ३०४
चन्द्रकला शाही (एमाले) ७७२
चन्द्रकला खत्री (माओवादी केन्द्र) २८
वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका मानसिँ कामीको प्यानल विजयी ।
२. चिङ्गाड गाउँपालिका
अध्यक्ष
देवबहादुर चन्द (कांग्रेस) १६४२
बखत खत्री (एमाले) १२११
बोधबिक्रम जिसी (माओवादी केन्द्र) ९९२
उपाध्यक्ष
मनमाया आचार्य (कांग्रेस) १६०६
दिपा राना (एमाले) १२३१
तेजकुमारी राना (माओवादी केन्द्र) ९८९
वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर ओलीको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयी ।
३. बराहताल गाउँपालिका
अध्यक्ष
तेजबहादुर बस्नेत (कांग्रेस) ९११
ताराकेशर गौतम (एमाले) ७७५
बलबहादुर कठायत (माओवादी केन्द्र) ११३०
उपाध्यक्ष
शोभा शर्मा (कांग्रेस) १००१
आशा थापा (एमाले) ९५८
गोमा गुरुङ्ग (मओबादी) १०४७
वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका तुलादेव भारतीको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका युवराज कार्कीको प्यानल विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका दत्त बरालको प्यानल विजयी ।
वडा नम्बर ४ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका टेकबहादुर कठायतको प्यानल विजयी ।
४. चौकुने गाउँपालिका
अध्यक्ष
गजराज जोशी (कांग्रेस) ५१३
धीरबहादुर शाही (एमाले) ६४५
खड्गबहादुर विक (माओवादी केन्द्र) ४१०
उपाध्यक्ष
शोभा शर्मा (कांग्रेस)
निर्मला रानामगर (एमाले)
खड्गबहादुर विक (माओवादी केन्द्र)
वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका लक्षिराम आलेमगरको प्यानल विजयी ।
वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मायाराम जैशीको प्यानल विजयी ।
वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका गणेश रानाको प्यानल विजयी ।