अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं महानगरपालिका(१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुल सहित नागार्जुन नगरपालिका(७ हसनटार बस्ने लमजुङ वेसीसहर नगरपालिका(२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा।प्र।०२(०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया