कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, संसदीय दलको नेता चयनमा छलफल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ।

बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

प्रतिक्रिया