नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाका लागि उम्मेदवारी दर्ता गराएको छ ।
प्रमुख पदका उम्मेदवार सम्शुद्दिन सिद्दिकी, उपप्रमुख पदका उम्मेदवार शान्ति ढकाल, वडाका उम्मेदवार लगायतको सहभागितामा र्याली सहित टोली निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।



