राष्ट्रसेवक कुँवरको निधन

राष्ट्र सेवक कर्मचारीका रुपमा लामो समयदेखि बाँकेमा सेवारत बिन्दु कुँवरको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित कँुवरको आइतबार राती साढे १ बजे काठमाडौंमा निधन भएको कुँवरकी सहकर्मी घटना शाहलाई उद्धृत गर्दै कृष्ण जंग शाहले बताएका छन् ।


बाँकेमा महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहेकी कुँवर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रहेकी थिइन् । उनको उपचारमा बाँकेमा समिति नै गठन गरेर रकम संकलन गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया