थपिए ३० कोरोना संक्रमित, ४ सय ८७ पुग्यो

शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया